समुह अनुसार हेर्नसहोस

खेलकुद

नेपालले ओमानलाई हरायो, अपराजित यात्रा कायमै

२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको छ ।…

सकियो प्रतिक्षाको घडी ! नेपाल दुई खेलअगावै टी–२० विश्वकपमा

नेपाली टोलीले तेस्रो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने पक्का भएको छ । नेपाली टोली ओमानमा जारी एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा अब्बल प्रदर्शनसहित विश्वकपमा पुगेको हो । नेपाली टोली समग्रमा तेस्रो पटक र…

नेपालले आज जापानसँग खेल्दै, एक खेल नखेल्दै नेपाल सुपर सिक्समा

काठमाडौं : आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ। नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा आज ४:१५ मा हुने छ।…

सन्दीप लामिछानेको ह्याट्रिकसँगै एसीटीमाथि नेपालको शानदार जित

सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि सानदार जित निकालेको छ। आज बिहान भएको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सबै…

कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने

रामकुमार श्रेष्ठ -   नवलपुर । नवलपुरको कावासोतीमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा आगामी कात्तिक १ गते प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति…

कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदीखेल प्रतियोगिता हुने

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको कावासोतीमा जिल्ला स्तरीय खुल्ला भोदी खेल प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिका १६ डण्डामा रेको थारु राष्ट्रिय संग्राहलय डण्डाको आयोजनामा संग्राहालयको मैदानमा भदौ १३ गते जिल्ला स्तरीय खुल्ला…

भुवराज पाठकको नेतृत्वमा नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन

नवलपुर । भुवराज पाठकको नेपाल कराँते महासंघ नवलपुरको नयाँ समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको नेपाल कराँते महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनले भुवराज पाठकको…

श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी

एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ । बुधबार उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । गीता रानाले दुई, निशा…

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको…

ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य

काठमाडौं । यू १९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ । ५ देश सहभागी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई…