समुह अनुसार हेर्नसहोस

खेलकुद

क्रिकेटर लामिछानेको पहिलो सुनुवाइ चैत २३ गते हुने

नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइ चैत २३ मा हुने भएको छ । उच्च अदालत पाटनले सुनुवाइको मिति तोकेको हो । तारिख बुझेकाले अब पहिलो सुनुवाई चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन…

आइपिएलमा हैदरावादको अहिलेसम्मकै सर्वाधिक रन

आइपिएल क्रिकेट इतिहासमा सनराइजर्स हैदरावादले कीर्तिमानी योगफल तयार गरेको छ। आइपिएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्सविरुद्ध हैदरावादले ३ विकेटको क्षतिमा २७७ रन जोडेको हो। यो स्कोर आइपिएल इतिहासकै सर्वाधिक स्कोर हो। यसअघि सन्…

आईपीएलमा पञ्जाबको विजयी सुरुवात

मुल्लनपुर । इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा पञ्जाब किंग्लसले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पञ्जाबले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो । पञ्जाबलाई जीत दिलाउन…

आईपीएल क्रिकेट : आज पञ्जाव र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे पञ्जाव र दिल्लीबिच हुनेछ । पञ्जावको कप्तान शिखर…

टी-२० मा १२ हजार रन बनाउने पहिलो भारतीय खेलाडी बने कोहली

इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भएकै दिन भारतका स्टार ब्याटर विराट कोहलीले नयाँ इतिहास रचेका छन्। पहिलो दिन चेन्नईसँगको खेलमा बैंगलोर पराजित भएपनि ब्याटर विराट कोहलीले भने १२ हजार रनको कोसेढुंंगा पुरा गरे। टी-२० का घरेलु,…

विश्वकपमा छनोटमा नेपालले आज बहराइनसँग खेल्दै

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२:४५) बजे सुरु हुनेछ । खेल…

मेन्टर कप क्रीकेट प्रतियोगिता :चैत ११ गते फाइनल

कावासोती ,चैत्र ८। नवलपुरको कावासोतिमा जारी मेन्टर कप जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको फाइनल खेल चैत्र ११ गते हुने भएको छ।मेन्टर एजुकेशन कावासोतिले आयोजना गरेको खुल्ला क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १० गते शनिबार हुनेछ…

टी–२० विश्वकपअघि क्रिकेटको नियममा परिवर्तन

काठमाडौँ । आगामी जुनमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौ संस्करण आयोजना हुँदैछ । अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम लागू हुने भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय, टी–२०…

जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा गैडाकोटका कंडेल प्रथम

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा भएको जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा गैडाकोट ५ डा. लक्ष्मीनाथ कंडेल जिल्ला प्रथम भएका छन् । नवलपुर जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा मध्यविन्दु बहुमुखी क्याम्पसमा…

भोलिदेखि कावासोतीमा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा भोलिदेखि बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा मध्यविन्दु क्याम्पसमा २ र ३ गतेगरी २ दिनसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुन लागेको जिल्ला बुद्धिचाल…