समुह अनुसार हेर्नसहोस

खेलकुद

टी–ट्वान्टी विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, सेमिफाइनल नजिक

काठमाडौं । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको…

विश्वकप छनोटमा नेपालको विजयी सुरूवात, ओमान ३९ रनले पराजित

काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । अल अमिरात…

ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो । ओमानका लागि…

विमलको कमब्याक गोलमा मरिससमाथि नेपाल विजयी, एपीएफलाई आहा राराको उपाधि

विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे पासमा गाेल गरे । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका…

नवलपुर क्रिकेट संघमा सापकोटा

कावासोती । नवलपुर जिल्ला क्रिकेट सघंको दोस्रो साधारण सभा तथा जिल्ला अधिवेशन आज कावासोतीमा भएको छ । साधारण सभा कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले खेलकुद विकासको क्षेत्रमा सवैको सहकार्य आवश्यक रहेकोमा जोड दिए…

कावासोतीमा १ लाख ३० हजार पुरस्कार राशीको नकआउट फुटबल प्रतियोगिता हुने – भिडियो सहित

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा माघ १३ गतेदेखि प्रथम सेन्टजोसेफ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता रुपन्देही, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका गरी १६ वटा समूहको सहभागिता रहने आयोजक सेन्ट्रल कलेज…

एक लाख पुरस्कार राशीको भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोतमा सुरु, आज ३ खेल हुँदै

अग्रेजी नयाँ बर्ष २०२२ एवम् नेपालीहरूको पर्व माघे संक्रान्तिको अवसर पारेर नवलपुरको कावासोती १७ गोछडामा सोमबारदेखि राष्ट्रिय स्तरको प्रथम नेपाल भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको संघीय सासंद…

गण्डकी प्रदेश स्तरीय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ प्रथम

गैडाकोट । राष्ट्रिय तेक्वादो संघ नेपाल जिल्ला नवलपुर गैँडाकोट नगरसमितिले आयोजना गरेको प्रथम गण्डकी प्रदेश स्तरिय आमन्त्रण तेक्वादो प्रतियोगितामा गैंडाकोट तेक्वादो डोजाङ ७ वटा स्वर्ण, ८ सिल्भर र ५ कास्य पदक प्राप्त…

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो

काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । उपाधि भिडन्तमा लुम्बिनीका…

विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

यूएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ। अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को…