समुह अनुसार हेर्नसहोस

खेलकुद

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो

काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । उपाधि भिडन्तमा लुम्बिनीका…

विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै, नेपाललाई जित्नैपर्ने बाध्यता

यूएईमा जारी आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ। अर्को चरणमा पुग्ने सम्भावना जीवितै राख्न नेपालले मलेसियाविरूद्ध जित निकाल्नैपर्ने बाध्यता छ। यदि मलेसियाविरूद्ध पराजित भए शीर्ष स्थानमा रहेर अर्को…

टी-ट्वान्टी एसिया कप : नेपालको दोस्रो जित

काठमाडौँ- आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया नेपालले दोस्रो जित निकालेको छ । दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको…

एक करोड १९ लाख लगानीमा कर्भड हल निर्माण

नवलपरासी - बर्दघाट नगरपालिकामा निर्माण भएको ब्याटमिन्टन कर्भड हलको उद्घाटन गरिएको छ । बर्दघाट नगरपालिका, लुम्बिनी प्रदेश सरकार ,जिल्ला खेलकुद विकास समिति र संविधान सभा सदस्य कृष्ण पौडेलको संसद विकास कोषको एक करोड १९ लाख ११ हजारको लगानीमा…

नेपाल टी-२० वरियतामा एक स्थान सुधार

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० वरियतामा एक स्थान सुधार गर्दै शीर्ष १२औं स्थानमा उक्लिएको छ। आइतबार सार्वजनिक नयाँ वरियतामा नेपाल आयरल्याण्डलाई उछिन्दै १२औँ स्थानमा उक्लिएको हो। नेपालले अन्तिम…

राष्ट्रिय फुटबल टिमको क्याम्पबाट १४ खेलाडी बाहिरिए

राष्ट्रिय फुटबल टिमको क्यालोज क्याम्पबाट १४ खेलाडी बाहिरिएका छन् । मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले क्याम्पमा रहेका ५० खेलाडीबाट ३६ खेलाडी छनोट गरेका छन् । आगामी सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप र अर्को वर्ष हुने एसियन कपको…

इङ्ल्याण्डको युरोकप जित्ने सपना चकनाचुर, इटाली बन्यो च्याम्पियन

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल…

युरोकप २०२० : आजदेखि क्वाटरफाइल खेल शुरु आज स्वीट्जरल्याण्डसंग स्पेन भिड्दै

काठमाडौं – युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि शुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएको दुई दिन विश्राम लिएको युरोकप आजदेखि शुरु भएको हो । क्वाटरफाइनल खेल अन्तरगत आज बेलुकी र मध्यरात गरी दुई खेल हुदैँछ । जस अन्तरगत…

युरोकपमा आज तीन खेल हुँदै

१६औं संस्करणको युरोकपमा आज तीन खेल हुँदैछ । समूह बी को एक खेल र समूह सी को दुई खेल हुनेछन् । समूह बी मा अन्तर्गत बेल्जियम र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । खेल डेनर्माको घरेलु मैदान कोपनहेगनमा हुनेछ । पहिलो खेलमा…

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने

नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियम अनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ । विश्वकप २०२२ र एसिया कप २०२३…