समुह अनुसार हेर्नसहोस

खेलकुद

घरेलु समर्थकले मैदानमा पानीको बोटल फाले

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा घरेलु दर्शकले मैदानमा पानीको बोतल फालेका छन् । बंगलादेशले ७१ औं मिनेटमा तेस्रो गोल गरेको थियो । लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे । बंगलादेशका कप्तानले…

हुप्सेकोटमा भदौ १४ बाट युनाईटेड गोल्ड कप हुँदै, देशभरका चर्चित फुटबल क्लब सहभागी हुने

कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष भदौ १४ गतेबाट सुरु हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले…

नेपाल र बंगलादेश सेमिफाइनलमा

२० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई…

भलिबल खेलाडीलाई जनही ३ लाख दिने मन्त्रिपरिषदको निर्णय

सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई जनही तीन लाख दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भलिबल खेलाडीहरूलाई उक्त रकम दिने निर्णय गरेको हो। यसअघि राष्ट्रिय खेलकुद परिषद्ले…

काभा भलिबलमा उत्कृष्ट प्रदर्शन गर्ने निरूता ठगुन्ना सहायक हवल्दारमा बढुवा

काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । उनी एपीएफमा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् । बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल…

काभा भलिबल नेसन्स लिगमा नेपाल उपविजेतामा स्तब्ध

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा नेपाल छिमेकी भारतसँग ३-२ को सेटमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल देखाउँदा…

नेपालले जित्यो काभा बिच भलिबलको उपाधि

नेपालले काभा बिच भलिबलको उपाधि जितेको छ। भुटानको थिम्पुमा शनिबार भएको फाइनल खेलमा उव्जेकिस्तानलाई हराउँदै नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले महिलातर्फ बिच भलिबलको उपाधि जितेको हो। नेपाल पहिलोपटक बिच भलिबलको च्याम्पियन बनेको…

काभा बिच भलिबल: नेपालको महिला पुरुष दुवै टिम फाइनलमा

काठमाडौं । नेपालको पुरुष बिच भलिबल टोली पनि काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई सोझो…

काभा बिच भलिबलमा नेपालको महिला र पुरुष दुवै टोली सेमिफाइनलमा

नेपालको पुरुष र महिला दुवै टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला र पुरुष दुवैतर्फ नेपालले शुक्रबार लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । भुटानको राजधानी…

भारतलाई हराउँदै श्रीलंका पहिलोपटक च्याम्पियन

भारतलाई आठ विकेटले हराउँदै श्रीलंका एसिसी महिला एसिया कपको च्याम्पियन बनेको छ। आइतबार घरेलु मैदानमा भएको फाइनलमा भारतलाई हराउँदै श्रीलंका पहिलोपटक उपाधि जित्न सफल भएको हो। सुरुवाती ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै एक सय ६६…