ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
खेलकुद
भारतलाई हराउँदै श्रीलंका पहिलोपटक च्याम्पियन
भारतलाई आठ विकेटले हराउँदै श्रीलंका एसिसी महिला एसिया कपको च्याम्पियन बनेको छ। आइतबार घरेलु मैदानमा भएको फाइनलमा भारतलाई हराउँदै श्रीलंका पहिलोपटक उपाधि जित्न सफल भएको हो।
सुरुवाती ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै एक सय ६६…
वुमन्स एसिया कप : यूएईमाथि नेपालको सहज जित
काठमाडौँ, ४ साउन । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ ।
नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ई ६…
कावासोतीमा कोरा साइकिलिङ, ४ देखि ९५ बर्ष उमेर समुहको सहभागिता…
कावासोतीमा कोरा साइकिलिङ हुने भएको छ । साइकिलिङमा ९५ बर्षिय दम प्रसाद गुरुङ देखि ४ बर्षिय बालक सम्मको सहभागिता रहने आयोजकले जनाएको छ । बिहिबार कोरा साईकिलिङ समुह कावासोतीले पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।
शनिबार…
नवलपरासीमा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने
गौरीशंकर जयसवाल –
परासी । पश्चिम नवलपरासीमा खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।प्रोग्रेसिभ इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीको आयोजनामा खुल्ला म्याराथन प्रतियोगिता हुने भएको हो ।
६२ओै ईन्जिनियरीड दिवसको अवसरमा…
चितवन जिल्ला लिग : अस्ट्रेलियाको पहिलो जित
चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा अस्ट्रेलियन युवा समाजले पहिलो जीत दर्ता गरेको छ ।
लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा नारायणी मोटर्सले युनिक फुटबल क्लबलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो ।…
भारतीय कप्तान शर्मा र पूर्वकप्तान कोहलीले लिए टी–२० बाट सन्न्यास
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० आई क्रिकेटबाट सन्न्यासको घोषणा गरका छन्।
आफ्नो खेल जीवनमा भारतलाई दोस्रो पटक टी–२० विश्वकप उपाधि जिताउने क्रममा विराटले सन्न्यासको घोषणा गरेका…
फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उचाल्यो टि २० वर्डकपको उपाधि
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो ।
भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय…
आइसिसी टि २० फाइनलः दक्षिण अफ्रिकालाई भारत दियो १ सय ७७ रनको लक्ष्य
टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।
भारतका लागि फर्ममा फर्किएका विराट कोहलीले…
टी–२० विश्वकप : अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा
अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
विश्वकप इतिहासमा दक्षिण अफ्रिका पहिलो पटक फाइलनमा स्थान बनाएको हो । यसअघि टोली दुई पटक सेमिफाइनल पुगेको थियो । यो हारले अफगानिस्तानको…
अष्ट्रेलियालाई पराजित गर्दै भारत सेमीफाइनलमा प्रवेश
अष्ट्रेलियालाई पराजित गर्दै भारत आइसिसी टि २० वर्डकपको सेमीफाइलनमा प्रवेश गरेको छ ।
भारतले अष्टे«लियालाई २४ रनले पराजित गर्यो । भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा जम्मा १८१ रन…