सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले देवचुली नगरपालिका भित्र रहेका ५ वटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् ।
आफूहरुले बर्षौदेखि जोतभोग गर्दै आएको जग्गा सामुदायिक वन भित्र परेको भन्दै…