चितवनको साहारा सुपर मार्केटमा आगलागी, ८० लाख बढीको क्षति

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १ साैराहाचाेक स्थित साहारा सुपर मार्केटमा आइतबारराती आगलागी भएकाे छ । आगलागीबाट सुपर मार्केटमा रहेका तीनवटा पसलमा क्षति भएकाे छ । आगलागीबाट ८० लाख बढीकाे क्षती भएकाे प्रहरीकाे प्रारम्भिक…

सरकारमा दलित सहभागीता शुन्य भएकोमा खेद प्रकट

काठमाडौं । वर्तमान सरकारमा दलित सहभागीता नभएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट दलित संगठनले वर्तमान सरकारमा दलित सहभागीता शुन्य भएकोमा खेद प्रकट गरेको छ । शनिबार काठमाडौंमा बसेको नेपाल दलित…

रुसी सेनामा गएका ३ नेपालीले उद्दारका लागि भारतसँग मागे सहयोग (भिडियो सहित)

काठमाडौं । रुसी सेनामा गएका ३ जना नेपालीको भिडियो सन्देश सार्वजनिक भएको छ । रुसस्थित नेपाली दूतावासले सहयोग नगरेको भन्दै हिन्दीमा सम्बोधन गरेर उनीहरुले छिमेकी मुलुक भारतसँग सहयोगका लागि अपिल गरेका छन् । ‘हामी छिमेकी मुलुक भारतसँग…

बसको ठक्करबाट ट्राफिक सईको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी…

गृहमन्त्री लामिछानेले भेटे आन्दोलनरत मिटरब्याज पीडित

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई भेटेका छन्। आइतबार गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूलाई गृह मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्। पहिलो चरणमा गृहमन्त्री लामिछानेसँग भेटेर छलफल गरेका थिए।…

१२ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

धनगढी, फागुन २७ । अछाममा नाबालिग छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । जिल्लाको मंगलसेन नगरपालिकामा आफ्नी १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार प्रकाउ गरेको हो ।…

दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको अग्राधिकार, ४ चैतमा पेसी तोकियो

झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले आज प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य तथा संवेदनशीलताको कारण…

एलिना चौहानको पक्षमा उभियो लोक तथा दोहोरीगीत प्रतिष्ठान

काठमाडौं । एलिना चौहान र साउण्ड सिस्टम व्यवसायीबीचको विवादमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गायिका बचाउको पक्षमा उभिएको छ । आइतबार विज्ञप्ति जारी गर्दै संस्थाले ध्वनी उपकरण उपलब्ध नगराउने भन्ने साउण्ड सिस्टम व्यवसायीको…

प्रधानमन्त्रीले ३० फागुनमा विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् । प्रतिनिधिसभाको आगामी बैठक तय भएकै दिन विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय…

‘काँडेतार’ रोक्नु परेको विषयमा नवलको संयुक्त कार्यदलमा उजुरी

काठमाडौँ । फिल्म ‘काँडेतार’का निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोक्नु परेको विषयमा चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदललाई उजुरी दिएका छन् । आइतबार एकपत्र लेख्दै निर्माता संघ र…