नायिका पूजाप्रति गायिका समीक्षाको कटाक्ष ‘बहुरुपी औरत’

काठमाडौँ । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् । उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन् । ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ…

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्घार गरिएको छ । यही फागुन १८ गते पाटनमा…

कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता

काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता…

भन्सार छली ल्याइएको १४९ बोरा चिनी नवलपरासीमा बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापश्चिम)ले पाल्हीनन्दन गाउँपालिका वडा नं–५ गेर्मास्थित एक गोदाम घरबाट भारतबाट भन्सार छली ल्याइएको १४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउँसो ३ः०० बजेको समयमा…

हत्ते गरेर गृहमा फर्किए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा लामिछानेलाई उपप्रधानमन्त्री तथा…

मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम

नवलपुर । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पोखराको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको समन्वयमा फागुन २३ गते नवलपरासी…

काविल र क्षमतावान कर्मचारीलाई अवसर दिने गृहमन्त्री लामिछानेको घोषणा

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा…

बर्दघाटमा बीस लाख मूल्यका मोबाइलको टेम्पर ग्लास बरामद

नवलपरासी । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट–४ बर्दघाटबजारस्थित कवाड खानाबाट भन्सार छली ल्याइएको मोबाइलका टेम्पर ग्लास बरामद गरेको छ । बुधबार बिहान ७ः०० बजेको समयमा एम.एस. स्क्रपमा अवैधरुपमा लुकाइछिपाइ…

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री महासेठले सम्हाले कार्यभार

नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर महासेठले भौतिक पूर्वाधार तथा…

सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाबाट सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। बुधबार राष्ट्रपति निवासमा शपथ ग्रहणपछि सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गर्दै उनले ७७ वटै जिल्लामा सरकारी…