घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवारको मृत्यु

काठमाडौं, २७ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वडाध्यक्षका उम्मेदवारको घरदैलोको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएको हो ।…

महेश बाबु भन्छन्, ‘बलिउडले मलाई धान्न सक्दैन’

दक्षिण भारतीय अभिनेता महेश बाबुले बलिउड फिल्ममा काम नगर्ने बताएका छन्। उनले आफूलाई बलिउडले धान्न नसक्ने समेत बताएका छन्। उनले सोमबार फिल्म 'सरकारु वारी पाता'को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन्।…

घरायसी विवादमा छोराले गरे बाबुआमाको हत्या

काठमाडौं, -एक निर्दयी छोराले आफ्ना वृद्धवृद्धा बाबुआमाको हत्या गरेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा यस्तो जघन्य अपराध भएको हो । फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना आमाबाबुको…

२१ वर्षमै वडा सदस्यमा भिड्दै एमालेकी कान्छी उम्मेदवार..

बुटवल, १३ वैशाख : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् ।सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले साेमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडा सदस्यका लागि…

‘मिसिङ्ग यु लभ’ भन्दै अस्ताइन् स्वर्ण विजेता सञ्जु

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।…

बालेनलाई अर्का मेयरमा उम्मेदवार दिएका आनन्द जोशीकाे समर्थन

काठमाडौं । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय यथार्थवादी पार्टीबाट काठमाडौं महानगरको प्रमुख (मेयर)मा उम्मेदवारी दिएका आनन्द जोशीले स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई समर्थन गर्ने भन्दै घरदैलो…

श्री`लंकामा सां`सदले प्र`दर्शनकारीको ह`त्या गरी, पछि आफै गो`ली हानि गरे आ`त्मह`त्या

श्रीलं`कामा सरकारका समर्थक र विपक्षीबीच भएको हिं`सात्मक झ`डपमा सत्तारुढ दलका एक सांसदको मृ`त्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गो`ली चलाएर आफैलाई गो`ली…

इन्जिनियर सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राज कुमार गोईतसहित ६ जना विरुद्ध मुद्दा दायर गरेका…

आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?

स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ ।​ आयाेगले मौन अवधि…

गृहमन्त्रीकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका-१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् । आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि…