पाँच लाख घुस सहित नायव सुब्बा पक्राउ

77







काठमाडौं । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीवार बबहमहलवाट पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी उनले ५ लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।

You might also like
Loading...