सिमानामा एक युवा मृत फेला

इलाम,  इलाम र पाँचथरको सिमानामा पर्ने घुर्विसे पञ्चमी बजारमा एक युवक मृत अवस्थामा फेला परेकोे जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
छन् । फाल्गुनन्द गाउँपालिका पाँचथरको अस्थायी सेवा केन्द्र रहेको कोठाभित्र अन्दाजी ३५ बर्षिय सुरेन लिम्बुको शव भेटिएको हो । कोठामा भने बाहिरबाट ताला लगाइएको छ भने मृतक लिम्बू आज दिउसो १ बजेदेखी हराएका थिए ।
दिउसै बाट हराएका लिम्बूको खोजी गर्ने क्रममा बेलुकी ६ः४५ बजे बन्द कोठामा शव भेटिएको र अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

34 Shares

Related Articles