कावासाेतीमा नयाँ नाेट साट्न आधा घण्टामै बन्द

898

शाेभा जिसी

कावासाेती। दशैलाई बैकले नयाँ नाेटकाे व्यवस्था गरेपनि राष्ट्रिय वाणिज्य बैंक कावासाेतीले अाधा घण्टा मै टाेकन बन्द गरेकाे छ ।
बैंकले ज १० बजेबाट नयाँ नाेट साट्नलाई टाेकन बाडेकाे भए पनि साढे १० नबज्दै टाेकन बन्द गरेकाे हाे ।
जसले गर्दा दशैमा नयाँ नाेट साट्न अाएका सर्वसाधारण निराश भएर फर्किएका थिए।

बैंकले आजलाई टाेकन सकियाे भन्दै ग्राहकलाई फर्काएकाे थियाे।

You might also like
Loading...