बालक भेटियो, अभिभावक भेटिएन

293




परासी । पश्चिम नवलपरासीमा प्रहरीले एक जना बालक फेला पारेको छ । पाल्ही नन्दन गाउँपालिका १ महेशपुरमा सन्दीप नाम बताउँने ५/६ बर्षको कालो वर्णको बालक प्रहरीले फेला पारेको हो ।
उनको घर र अभिभावक फेला पर्न नसकेको प्रहरीले अभिभावकको खोजी गरिरहेको जनाएको छ । बालक महेषपुर प्रहरी चौकीमा रहेका छन् ।

You might also like
Loading...