बाजीमा लुडो खेल्ने ७ जना पक्राउ




पैसा राखेर बाजीमा लुडो खेल्ने ७ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं-१४, सुनारगाउँमा राजकुमार कार्कीको घरमा लुडो खेल्ने र खेलाउने गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । कार्कीले पाँच हजार रुपैयाँ लिएर लुडोको बाजी खेलाउने गरेको पाइएको जनाइएको छ ।

https://www.youtube.com/watch?v=noqxmiEhzDE




उनीहरुको साथबाट ८७ हजार ५० हजार रुपैयाँ पनि बरामद भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरले बताए । उनीहरुले ३५ हजार रुपैयाँसम्मको बाजी खेल्ने गरेको पाइएको छ ।

कुँवरका अनुसार पक्राउ परेका सबै जनाविरूद्ध जुवा ऐनअनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ ।

https://www.youtube.com/watch?v=EA53_vqSuSU



सम्बन्धित
Loading...