नेपालमा आज एकैदिन ६३८ कोरोना संक्रमित थपिए, १७१ जना संक्रमणमुक्त


कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।



प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका ६० वर्षिया पुरुष, धनुषाकै ५० वर्षिया पुरुष, काभ्रेकी ५० वर्षिया महिला, सिन्धुपाल्चोकका ८४ वर्षिष पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

 

 




https://www.youtube.com/watch?v=g7tP9S-GwW0



सम्बन्धित
Loading...