माओवादीले कावासोतीमा संविधान जलायो

143







मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले आज कावासोतीमा नेपालको संविधान जलाएको छ । यो संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै उनीहरुले संविधान जलाएका हुन्।

कावासोतीको पञ्चकञ्या चोकमा एक कार्यक्रम गरी नेपालको संविधानको प्रतिलिपि जलाएको हो । संविधानको प्रतिलिपि जलाएपछि केहीबेर नाराबाजी समेत गरेको प्रत्यक्षदर्शीले बताए ।

You might also like
Loading...