माओवादीले कावासोतीमा संविधान जलायो


मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले आज कावासोतीमा नेपालको संविधान जलाएको छ । यो संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको भन्दै उनीहरुले संविधान जलाएका हुन्।



https://www.youtube.com/watch?v=Im0nB53alrk

कावासोतीको पञ्चकञ्या चोकमा एक कार्यक्रम गरी नेपालको संविधानको प्रतिलिपि जलाएको हो । संविधानको प्रतिलिपि जलाएपछि केहीबेर नाराबाजी समेत गरेको प्रत्यक्षदर्शीले बताए ।



सम्बन्धित
Loading...