आजको राशीफल २०७५ असोज २५ गते

0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)




नगदमा काम गर्नु होला,उधारोमा गर्दा पछि उठाउ सकिने छैन । यात्राको योग पनि देखिन्छ ।

 

वृष (इ उ ए ओ वा वी वु वे वो)




नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । लगनशिलताले नै सफलताको शिखर चढाउने छ ।

 

मिथुन (का कि कु घ ङ छ के को हा)

देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ ।काममा शत्रुको बक्रदृष्टि पर्नेछ ।

 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

जीवन साथिको सहयोमा केहि काम हुनेछन् । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ ।

 

 

सिंह (मा मि मू मे मो टा टी टु टे)

आफन्तबाट विश्वासघात हुन सक्छ । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन ।

 

कन्या (टो प पी पु ष ण ठ पे मो)

मुद्धा मामिला बादविवादमा जीत हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

 

तुला (र री रु रे रो ता ती तू ते)

प्रतिष्ठाको लडाई जितिनेछ ।अध्ययन गरेर मात्र काममा हात हाल्नु होला ।

 

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

काममा सक्रिता पनि बढाउनु पर्ने देखिन्छ । काम गर्दा अवसरबाट चिप्लिनु हुनेछ ।

 

धनु (य यो भा भी भू ध फा ढ भे)

बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । शैक्षिक र न्याय मार्ग कमजोर देखिन्छ ।

मकर (जो जा जी खी खू खे खो गा गी) 

व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । सहयोग हात कमै भेटिने छन् ।

 

कुम्भ (गू गे गो सा सी सु से सो द)

समाजसेवामा जनताको साथ रहने । पैत्रित सम्पतिको प्रयोग गरि पैसा कमाउँन सकिनेछ ।

 

मीन (दि दू थ भ ञ दे दो चा ची)

कामकै सन्द्रर्भमा समाजका बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । सोचेअनुरुप काममा सफलता मिल्नेछ

 

ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर ,चितवन
ज्योतिषी पं.लक्ष्मण सुवेदी
मो.९८५५०४६६५८



सम्बन्धित
Loading...