आजको राशीफल २०७५ आश्विन २७ गते

0 104







मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ ।

 

वृष (इ उ ए ओ वा वी वु वे वो)

आफ्नो भन्दा अरुकै काममा समय खर्च हुने छ । राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ ।

 

मिथुन (का कि कु घ ङ छ के को हा)

दाजुभाईको सहयोगले परिणाममुखि काम गर्न सकिने छ । खेलकुद तथा यस्तै क्षेत्रमा प्रगति हुने छ ।

 

कर्कट (ही हु हे हो डा डि डु डे डो)

तपाईले शुरु गरेको काममा सबैको सहयोग रहनेछ । कार्य पुरा रहने छ ।

 

 

सिंह (मा मि मू मे मो टा टी टु टे)

काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

 

कन्या (टो प पी पु ष ण ठ पे मो)

अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।औषधि उपाचार खर्च बढेर जानेछ ।

 

तुला (र री रु रे रो ता ती तू ते)

पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ ।

 

वृश्चिक (तो ना नी नू ने नो या यि यु)

माया प्रेममाबिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ । पराक्रममा बृद्धि हुने छ।

 

धनु (य यो भा भी भू ध फा ढ भे)

व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । औषधि उपाचार खर्च बढेर जानेछ ।

 

मकर (जो जा जी खी खू खे खो गा गी) 

गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा मन प्रशन्न रहनेछ ।

 

कुम्भ (गू गे गो सा सी सु से सो द)

साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने छ । मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

 

मीन (दि दू थ भ ञ दे दो चा ची)

शुभ समाचारले मन उत्साहित बनाउनेछ। व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ।

You might also like
Loading...