आजको राशीफल २०७५ आश्विन २७ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुँनाले शिक्षा क्षेत्रमा अरु भन्दा पछि परिनेछ ।
आफ्नो भन्दा अरुकै काममा समय खर्च हुने छ । राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
दाजुभाईको सहयोगले परिणाममुखि काम गर्न सकिने छ । खेलकुद तथा यस्तै क्षेत्रमा प्रगति हुने छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सिंह (मा मि मू मे मो टा टी टु टे)
काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
तुला (र री रु रे रो ता ती तू ते)
पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
माया प्रेममाबिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ । पराक्रममा बृद्धि हुने छ।
व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । औषधि उपाचार खर्च बढेर जानेछ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा मन प्रशन्न रहनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
शुभ समाचारले मन उत्साहित बनाउनेछ। व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ।