रमिला भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन





प्रितम भुजेल





कावासोती । भुजेल समाज सेवा समीती नवलपरासीको ९बर्दघाट सुस्ता पूर्ब०को एेतिहासिक गौरवमय चौथो जील्ला अधीबेसन तथा भुजेली पर्व एव्म बनभोज कार्यक्रम मा सहभागी सहजातिय बन्धु बान्धबहरुको भेलाले रमिला भुजेलको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार थकालीचोक देखी उत्तर भुजेली थानमा सम्पन्न अधिवेशन तथा प्रतिनिधीहरुको भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
नव निर्मित कार्यसमितिको उपाध्यक्षमा कृषी वैज्ञानिक धनबहादुर घर्ती ,सचिव जंग भुजेल , कोषाध्यक्ष कला भुजेल , सह( सचिव कृष्ण घर्ती र सदस्यहरुमा धन ब घर्ती , तारा ब भुजेल ,भद्र ब भुजेल ,लाल ब भुजेल ,बासुदेव भुजेल ,हर्क ब भुजेल सुर्य ब भुजेल रमेस भुजेल अम्बर ब भुजेल ,जित ब भुजेल ,टोप ब भुजेल ,वसन्त भुजेल ,डोर ब घर्ती भुजेल ,सिंह ब भुजेल ,सुभाष भुजेल ,सविना भुजेल ,देवी भुजेल ,सकुन्तला घर्ती ,अम्मर मायॉं भुजेल ,खिलमायॉं भुजेल ,तुलसी भुजेल ,तेजा भुजेल ,मैयॉं भुजेल ,मायाॉ भुजेल ,चयन भएका छन् ।


यस्तै भेलाले प्रितम भुजेलको संयोजकत्वमा ९ सदस्यीय सल्हाकार समिति चयन गरेको छ । जसको सदस्यहरुमा संयोजक प्रितम भुजेल सदस्यहरु अधिवक्ता राम ब भुजेल संगितकर्मी यम ब भुजेल , राम ब भुजेल ९रामु०,रेसम ब भुजेल , पूर्ण ब भुजेल , टिकाराम घर्ती , शेर ब घर्ती ,डिल ब भुजेल रहनुभएको छ ।
यस्तै भेलाले पुज्यैरामय को रुपमा रेशम भुजेल लाइ चयन गरेको छ ।
एेतिहासिक गौरवमय चौथो जील्ला अधिवेशन भुजेल समाजका सेवा समितिका केन्द्रिय सचिवालय सचिव तिर्सन घर्तिको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष डिल ब भुजेलको अध्यक्षतामा भएको हो । समारोह लाइ सम्बोधन गर्दै प्रमुख अतिथी घर्ती ले नव युवा पुस्ताहरुले जातिय पहिचान र आफ्नो भेष, भुषा ,भाषा , संस्कार र संस्कृतीको संरक्षण को खातिर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै विशेष आतिथ्यता सहित भुजेल समाजका सेवा समितिका केन्द्रिय सचिव ५ नँ प्रदेश सह ईन्चार्ज गिता भुजेल,भुजेल समाज सेवा समितीका केन्द्रिय कोषाध्यक्ष तथा निँ प्हुगाल चलचित्रका नायक भिम भुजेल लगायत नेपाल आदिवासी जनजाति माहासंघ नवलपरासी का उपाध्यक्ष प्रेम भुजेल भुजेल समाजका सेवा समितिका पूर्व केन्द्रिय उपाध्यक्ष रमिला भुजेल ,भुजेल समाजका सेवा समितिका पूर्व केन्द्रिय सह कोषाध्यक्ष प्रितम भुजेल ले शुभकामना मन्तब्य राख्दै एेतिहासिक कार्यक्रमको आयोजना गर्न सफल भएको मा प्रशंसा व्यक्त गर्नुभएको थियो । कार्यक्रम को रौनक़ र मनोरन्जन बढाउन कलाकार भुजेल गायक सोम ब भुजेल वेजोड प्रस्तुती रहेको थियो भने साथमा भुजेल कलाकारहरुको नृत्य पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा समाजका सचिव जंग भुजेल ले आर्थिक एवम् सॉंगठनिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा समाजको उत्थान ,पहिचान र विकासमा मा जिवन प्रयन्त अतुलनीय योगदान पुर्याएको भन्दै समाजका निवर्तमान अध्यक्ष स्व स् रामजी भुजेलको परिवारजन लाइ भव्य सम्मान गरिएको थियो । यस्तै विभिन्न भुमिकामा रहेर योगदान पुर्याए वापत समाज का पूर्व संस्थापक अध्यक्ष शोभित ब खवास संस्थापक सचिव शेर ब घर्ती , साथै भुजेली थान निर्माणकर्ता चन्दादाता जगती भुजेल र सुभाष भुजेल लाइ सम्मान गरिएको थियो ।




सम्बन्धित
Loading...