कपिलवस्तुमा बम लागेर गाई घाइते





राम अवतार चौधरी
कपिलवस्तुर ११ पौष ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ मा बम विस्फोटन भएर गाई घाइते भएको छ ।
शिवराज नगरपालिका भितरिया गाउँदेखि उत्तरतर्फ जङ्गलमा चरणमा गएको बेला गाई घाइते भएको हो ।
सिकारीले जंगली जनवारलाई सिकार गर्ने गरी धराप बनाएर राखेको बम विस्फोट भएर गाइ घाइते भएको गाई धनि शंकर भण्डारीले बताए ।
जंगलमा चर्न गएको बेला गाईले बम खाँदा बम पड्कन पुगेको थियो ।




सम्बन्धित
Loading...