नेपालको अस्तित्व नै संगठनमाः रामराज्य परिषद

69







नवलपरासी, २० पुस ।


रामराज्य परिषदका केन्द्रिय अध्यक्ष जगतबहादुर थापाले तत्कालिन राजनीतिक दलहरुका कारण नेपालको अस्तित्व नै संकटमा परेको बताएका छन् ।

शुक्रबार नवलपरासीको कावासोतीमा भएको रामराज्य परिषद्को जिल्ला भेला पछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने – अहिले राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृति मात्र संकटमा परेको छैन, सिंगो नेपालकै अस्तित्व नै संकटमा परेको छ ।

उनले आमूल परिवर्तनका लागि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक लगायतका क्षेत्रमा परिवर्तनको खाँचो रहेकोमा जोड दिए ।


You might also like
Loading...