सुनको भाउ तोलमा ६० हजार नाघ्यो


काठमाडौं– नेपाली बजारमा सुनको भाउ तोलामा ६० हजार १०० पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ बुधबार २ सय बढेर ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै बुधबार तेजाबी सुनको भाउ ५९ हजार ८०० रहेको छ । यस्तै चाँदीको भाउ रु ५ बढेर ७६० पुगेको छ ।



सम्बन्धित
Loading...