राशिफल २०७५ पुस २८ गते





मेष
व्याय भाबको चन्द्रमाले गर्दा आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ ।

वृष
आफन्तमा ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ ।
मिथुन
साना साना कुरामा पनि हेलचक्र्याई नगर्नु होला । आक्षेप लाग्न सक्छ,इज्जत प्रतिष्ठा जोगाउनु होला ।
कर्कट
नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।
सिंह
नोकरीमा समस्या आउन सक्छ । अतिथि सत्कारमा धन खर्च हुनेछ ।
कन्या
अरुको कुराको धेरै विश्वास नगर्नु होला । ऋण लगानी नगर्नु होला ।

तुला
व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।
वृश्चिक
सहयोगी मित्र भेटिने छन् । साझेदारीमा काम नगर्नु होला । द्वन्दबाट टाढा बस्नु होला ।
धनु
काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपायहरु पत्ता लाग्नेछ ।
मकर
अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । वौद्धिक जगत सँग भेटघाट हुनेछ ।
कुम्भ
अनावस्यक विषयमा तनाव हुनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन
कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।



सम्बन्धित
Loading...