वडाअध्यक्ष रानाले गरे सुत्केरी महिलालाई सहयोग


कावासोती नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष बिनोद रानाले अार्थिक अवस्था विपन्न रहेकाे सुत्केेेेरी महिलालाई खाद्यान्न सहयोग गरेेाा छन्।




उनले वडा नम्बर १३ गैरी निवासी सुस्तमनस्थिती भएकी सुत्केरी महिला सकुन्तला चापागाईंलाई खाध्यसामाग्री सहयोग गरेका हुन्।

रोजगारीको शिलशिलामा ओमान पुगेकी चापागाईंको स्वदेश फर्केपछि मानसिक सन्तुलन गुमाएकी थिईन ।







सम्बन्धित
Loading...