डण्डाकाे माघी महाेत्सव तेस्राे दिनकाे फाेटाे फिचर

109












रामकुमार श्रेष्ठ,
नवलपुर ३० पुस ।


नवलपुरकाे कावासाेती नगरपालिका १६ डण्डामा जारी प्रथम माघी (खिचरी) सांस्कृतिक महाेत्सव जारी रहेकाे छ ।
महाेत्सवकाे तेस्राे दिन साेमबार नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय अध्यक्ष माेहन गाेलेकाे प्रमुख अातिथ्यतामा भएकाे थियाे ।
महाेत्सवकाे तेस्राे दिन दर्शनकाे सहभागिता सन्ताेषजनक रहेकाे थियाे ।
थारूकाे नयाँ बर्षकाे रूपमा मानिने माघी खिचरी पर्व अर्थात माघे संक्रान्तिकाे अवसर पारेर अायाेजना गरिएकाे महाेत्सवमा माघ १ गते अर्थात भाेलिदेखि दर्शककाे सहभागिता बढ्ने अपेक्षा गरिएकाे छ ।



महाेत्सवमा थारू समुदायकाे कला संस्कृति झल्कने सांग्राहालय पनि प्रदर्शनीमा राखिएकाे छ ।
त्यसका अलबा गुरूङ्ग, मगर, तामाङ्ग, भुजेल, बाेटे, नेवार लगायतका विभिन्न जनजातिका संस्कृति झल्कने घरहरू पनि महाेत्सवमा राखिएकाे छ ।
महाेत्सवमा व्यापारिक स्टलका साथै हाेटेलहरू पनि राखिएकाे छ ।

 

 

 



You might also like
Loading...