सुपर कपको उपाधि युभेन्टसलाई, रोनाल्डोको निर्णायक गोल


३ माघ, काठमाडौं । युभेन्टसले इटालियन सुपर कप फुटबलको कीर्तिमानी उपाधि उचालेको छ ।



बुधबार राति साउदी अरबमा भएको इटालियन सुपर कपको फाइनलमा एसी मिलानलाई पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौं पटक उपाधि जितेको हो । युभेन्टसले एसी मिलानलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले निणर्ायक गोल गरे ।



सम्बन्धित
Loading...