भक्तपुरमा एक महिलाको मृत्यु

97












सूर्यबिनायक नगरपालिका-५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे-२ घर भइ हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो ।




You might also like
Loading...