आइतबारबाट बागमति चिनी मिल सञ्चालनमा आउने

112












नवलपरासी, ११ माघ ।
चिनी मिल बेलैमा सञ्चालनमा नआएका कारण उखु किसानहरुले आन्दोलनमा जाने चेतावनी दिएपछि नवलपरासीमा रहेको बागमति चिनी मिल सञ्चालनमा आउने भएको छ ।
नवलपरासीमा रहेका ३ वटा चिनी उद्योग तथा मिलहरु मध्ये बागमति खाडसारी मिलले सूचना जारी गरी १३ माघ अर्थात आइतबारबाट चिनी कारखाना सञ्चालनमा ल्याउने जनाएको हो ।
सूचना जारी भएसँगै किसानहरुले केही राहत महशुष गरेका छन् । तथापि एउटा चिनी मिलले मात्रै नवलपरासीमा उत्पादन भएको उखु थेग्न नसक्दैन ।




You might also like
Loading...