कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको अवरोधका बीच चिकित्सा शिक्षा विधेयक संसदमा पारित भएको छ ।




शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।

कांग्रेसको विरोधका बीच शिक्षामन्त्री पोखरेललाई मर्यादा पालकको सहयोगमा रोस्ट्रम पुर्‍याइएको थियो ।







सम्बन्धित
Loading...