सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन– अध्यक्ष प्रचण्ड

112












पोखरा, २७ फागुन (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भे%



You might also like
Loading...