सुनको मूल्य बढ्यो


हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम ९एक टायल० सुनको मूल्य १२ हजार २१० हङकङ डलर करिब एक हजार ५५६ अमेरिकी डलरमा किनबेच भएको छ ।




चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७।८५ हङकङ डलरमा किनबेच भएको थियो ।




सम्बन्धित
Loading...