पाँच बजेपछि बन्द खुल्यो By Daunne News Last updated Mar 17, 2019 186 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail विप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्ता रिहाई, आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा लगायतका मागहरु राख्दै गरेको बन्द साँझ ५ बजेबाट खुलेको छ । उक्त पार्टीका अनुसार बन्द साँझ पाँच बजेबाट खुलेको हो ।