फेसबुकमा यस्ताे सूचना भाईरल


फेसबुकमा एउटा सूचनाले अातंक नै मच्चाएकाे छ । अाज राति १२:३० देखि विहान ३:३० सम्म हाम्रो ग्रह सूर्यको उच्च पराबैजनि किरणहरु तिर कोल्टिने(फर्किने) भन्दैै फाेेेन मोबाइल लगायतका बिधुतिय सामाग्रीहरु शरिर देखि टाढा राख्नु भन्दैै सन्देेेस अादान प्रदान गर््दैै अातंक मच्चाएकाे हाे । एकले अर्कालाई यस्ताे सन्देश पठाउने क्रम बढेकाे छ ।

 




सन्देशकाे नमूना

जरुरी सूचना !!!
आज राति साढे बार देखि साढे तीन बजेसम्म आफ्नो फोन, मोबाइल लगायतका बिधुतिय सामाग्रीहरु शरिर देखि टाढा राख्नुहोस। सिंगापुर को एउटा टेलिभिजनले यस्तो सन्सनि कुरा प्रसारण गरेको छकि आज राति 12:30 देखि 3:30 भित्र हाम्रो ग्रह सूर्यको उच्च पराबैजनि किरणहरु तिर कोल्टिने(फर्किने) छ। यस कारण कोष्मिक किरणहरू हाम्रो ग्रहको अत्यन्त नजिक भएर जाने छन। जसकारण यि किरणहरूले हाम्रा फोन मोबाइल लगायतका बिधुतिय उपकरणहरु बिष्फोट भै ध्वस्त हुन सक्ने छन र हाम्रो शरिरलाई ठुलो नोक्सानी पुर्‍याउने छन। त्यसैले हामीले आज राति शतर्कता अपनाउनु पर्ने छ। फोन मोबाइल जस्ता बिधुतिय साधनहरू शरीर बाट टाढै स्विच अफ गरेर राख्नुहोला। बढी जानकारीका लागि नासा र गुगलमा सर्च गरेर हेर्नुहोला। यो महत्वपुर्ण शन्देश आफू पढि सकेपछी आफ्नो परिवार नातागोता र आफन्तहरु लाई पठाउन नबिर्सनुहोला। मानवताका लागि यति थोरै भए पनि गरौ है हजुर।







सम्बन्धित
Loading...