बुटवलमा गोली चल्यो, भारतीय नागरिकको मृत्यु


बुटवल मैनाबगरमा केहिबेर अघि अज्ञात समुहको गोलि लागेर एक जना भारतिय नागरिककाे मृत्यु भएको छ ।




मैनाकगर अटाे भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु हो ।

गाेलि प्रहाराबाट घाईते खानलाई लुम्बिनि प्रादेशिक अस्पताल लगिएकाे थियाे । उपचारको क्रममा मृत्यू भएकाे प्रहरीले जनाएकाे छ । गोलि किन र कस्ले चलाएको भन्ने खुल्न सकेको छैन ।







सम्बन्धित
Loading...