परासीमा स्वतन्त्र पत्रकार संघ गठन


परासी । परासीमा स्वतन्त्र पत्रकार संघ गठन भएकाे छ।
सुनवलमा भएकाे दाेस्राे साधारण सभा तथा जिल्ला अधिवेशनले प्रेमप्रसाद पराजुलीकाे अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेकाे छ ।
जसकाे उपाध्यक्षमा रामकरन हरिजन,
सचिवमा विमल भट्टराई, काेषाध्यक्षमा लक्ष्मी गाेरखाली, सहकाेषाध्यक्षमा लाेकनाथ अचार्य र सदस्यहरूमा दुर्गा पाैडेल, समीर ढकाल, चण्कय ढकाल, विकास चापागाई, विनाेद खानी, रेनुका चाैधरी चयन भएका छन् ।
त्यस्तै राष्ट्रिय पार्सदहरूमा अभिसेक राव र तारा प्रसाद ढकाल चयन भएका छन् ।







सम्बन्धित
Loading...