मच्छड धुप बाल्दा आगोमा जलेर मृत्यु

98







दाङ । मच्छड धपाउन बालेको आगोमा जलेर एक जनाको ज्यान गएको छ । मच्छड धुपको आगोले बिस्तरा सल्किदा जलेर राप्ती गाउँपालिका ७ सिसहनियाँका ८० बर्षीय जिउरखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घरमा अरु कुनै भौतिक क्षती भने भएको छैन् ।


You might also like
Loading...