मच्छड धुप बाल्दा आगोमा जलेर मृत्यु


दाङ । मच्छड धपाउन बालेको आगोमा जलेर एक जनाको ज्यान गएको छ । मच्छड धुपको आगोले बिस्तरा सल्किदा जलेर राप्ती गाउँपालिका ७ सिसहनियाँका ८० बर्षीय जिउरखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घरमा अरु कुनै भौतिक क्षती भने भएको छैन् ।







सम्बन्धित
Loading...