कावासोतीमा ट्रकमा विस्फोटक पदार्थ प्रहार

144







कावासोती । बन्दको बेला सवारी साधन चलाएको भन्दै विप्लवका कार्यकर्ताले कावासोती १६ डण्डा पत्थर खोला निर एउटा भारतीय ट्रकमा बम प्रहार गरेका छन् ।
बमबाट आगोलागी ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ ।
भारतको गुजरातबाट काठमाडौं प्लाई ल्याउँदै गरेको आर जे ०२ जी बि २८७० नम्बरको ट्रकमा आगलागी भएको हो ।
ट्रकमा लागेको आगो प्रहरी र सेनाको टोलीले निभाएका कारण ठूलो क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गलाई लक्षित गरी ठाउँठाउँमा शंकास्पद वस्तु



You might also like
Loading...