पाँचदिनदेखि फैलिएकाे झाडापखालाबाट गुल्मीमा बालककाे मृत्यु

134












गुल्मी १५ वैशाख ।
गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दुषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ । स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजालीकाे मृत्यु भएकाे हरि छन्त्यालले जानकारी दिए । झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन् । उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ ।

झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिराम हुनेको  संख्या १ सय ७० पुगेको छ।




You might also like
Loading...