कपिलवस्तु चन्द्रौटाको सब स्टेशनको ट्रान्सर्फमरमा आगलागी

128












राम अवतार चौधरी
कपिलवस्तु १५ बैशाख ।।
नेपाल विद्युत प्राधिकरण सब स्टेशन चन्द्रौटामा ओभरलोडका कारण आगलागी हुँदा कपिलवस्तु जिल्ला भरी विद्युत अबरुद्ध भएको छ ।
आज विहान ४ बजे ओभरलोड हुँदा सब स्टेशनको ट्रान्सर्फमरमा आगलागि भएको हो । आगलागी हुँदा तत्कालै नियन्त्रणमा लिइएको थियो । अबरुद्ध विद्युत सुचारु गर्नका लागि मर्मत कार्य जारी रहेको बताइएको छ ।
बुटवलबाट ट्र्न्सर्फमर ल्याई जडान गरिने उक्त कार्यालयका कर्मचारीले जानकारी दिएका छन । आज साझा सम्म जिल्ला भरी बिद्युत प्रवह हुने बताइएको छ ।



You might also like
Loading...