आजको राशिफल २०७६ बैशाख १७ गते मंगलबार

119








मेष
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।



वृष
भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ।
मिथुन
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ ।
कर्कट
काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
सिंह
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
कन्या
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
तुला
बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला समस्या पर्दा शुभ चिन्तकहरूको साथ जुट्नेछ।
वृश्चिक
अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
धनु
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै मानसम्मान पाइनेछ।
मकर
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउनेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ।
कुम्भ
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ।
मीन
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रशंसकहरू बढ्नेछन्।


You might also like
Loading...