मजदुर दिवसमा कावासाेतीमा सरसफाई

140












कावासाेती। मजदुर दिवसकाे अवसर पारी कावासाेती सडक छेउछाउ बुधबार सरसफाई गरिएकाे छ ।
नवलपुर कावासाेतीका अटाे मजदुरहरूले सरसफाई गरेका हुन्।
नवलपुर अटाे तथा ई रेक्सा व्यवसायी, स्वतन्त्र स्वराेजगार मजदुर संघ कावासाेती र नवलपुर प्रहरीकाे सहकार्यमा सरसफाई गरिएकाे हाे ।



You might also like
Loading...