ट्रिपरको ठक्करबाट कपिलपस्तुमा एकको मृत्यु

119












ट्रिपरको ठक्करबाट कपिलपस्तुमा एकको मृत्यु भएको छ । लु १ ख ६१६८ नम्बरको टिपरले लु २८ प ६१५४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा माेटरसाइकल चालक बालजी धोबीको मृत्यु भएको हाे ।

टिप्परले ठक्कर दिएर गम्भीर घाइते भएका धोवीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । घटनापछि स्थानीयले ट्रिप्परमाथि आगजानी गरेका थिए ।


ठक्कर दिने ट्रिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिएका छन् ।



You might also like
Loading...