क्रान्तिकारी पत्रकारद्वारा अग्रज पत्रकार रिमाल सम्मानित


अर्घाखाँची । क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ काे प्रथम ऐतिहासिक भेलामा अग्रज पत्रकार प्रेम रिमाल सम्मानित भएका छन् ।



प्रदेश ५ का संयाेजक दमाेदर खनालकाे अध्यक्षतामा भएकाे भेलामा प्रमुख अतिथि क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र राउतले रिमाललाई दाेसल्ला अाेढाएरसम्मान गरेका थिए ।

पश्चिम नवलपरासीकाे सुनवल निवासी अग्रज पत्रकार लुम्विनी दैनिकमा लामाे समय अावद्ध रहेर काम गरेका थिए।




सम्मान पछि बाेल्दै सम्मानित अग्रज पत्रकार रिमालले जनताकाे पक्षमा कलम चलाउनु त्यति सहज नभएकाे बताउँदै निडर भएर कलम चलाउन अाग्रह गरे।



सम्बन्धित
Loading...