चट्याङ लागेर एक जनाको मृत्यु


नुवाकोट : म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ ।



प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ।



सम्बन्धित
Loading...