प्रहरी कार्यालय कृष्णनगर भवनमा


राम अवतार चौधरी



कपिलवस्तु, ३० बैशाख ।

कपिलवस्तुको कृष्णनगरमा रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगर आफ्नै नयाँ भवनमा सरेको छ ।
नेपाल प्रहरी भौतिक संरचनाहरुको निर्माण गर्न सिआईपिपि प्रोजेक्ट डिएफआईडिको कोषमा ग्ल्इएक् युएन र ओपिएसद्वारा नेपाल आदर्श निर्माण प्रा.लि. काठमान्डौसंग १८ अप्रिल २०१६ मा सम्झौता भई ३० अक्टूबर २०१७ सालमा सम्पन्न गरि ३० मई २०१८ मा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको भवनको आइतवार उद्घाटन गरेका हुन् ।
कृष्णनगर नगरपालिकाले ईलाका प्रहरी कार्यालय कृष्णनगरमा जवान व्यारेक बनाउनका लागि १० लाख छुट्टाइएको भन्दै अपुग रकम रहेको विभागले जानकारी दिए ।




उक्त भवन २ करोड ४४ लाखको लागतमा निर्माण भएको हो ।

 




सम्बन्धित
Loading...