भरतपुर महानगरपालिकामा देजमो वडासमिति गठन

108








चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल चितवन अन्तर्गत भरतपुर महानगरपालिका वडा नंं. २७ र २८ को संयुक्त भेला भएको छ ।

उक्त भेलाले त्रिभुवन महताकोे अध्यक्षतामा ११ सदस्यीय देजमो वडा समिति गठन गरेको छ । समितिका अन्य सदस्यहरुमा क.प्रदिप महतो, क.बुद्धि माया महतो, क. प्रमिला दराई, क.आशिका महतो, क. बाबुराम महतो, क.राजकुमार महतो क. लालबहादुर दराई, क.बृजलाल महतो र क. हेमकुमारी महतो रहेका छन् ।

 






You might also like
Loading...