सुस्ताको क्रसर उद्योगमा आगलागी

153








नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको एउटा भेली उद्योग (क्रसर उद्योग) मा आगलागी भएको छ।
सुस्ता गाउपालीका ५ मा रहेको रुद्र चौहानको भेली क्रसर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट क्रसर उद्योगमा रहेका कच्चा पदार्थ लगायत अन्य सामग्री जलेको बताइएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको जील्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीले जनाएको छ ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।



You might also like
Loading...