कपिलवस्तुमा १२ बाेर नलकटुवा बन्दुक सहित एक जना पक्राउ

कावासाेती । कपिलवस्तु प्रहरीले एक थान १२ बाेर नलकटुवा पेस्ताेल सहित एक जनालाई पक्राउ गरेकाे छ ।
कपिलवस्तुकाे कपिलवस्तु नगरपालिका वडा नं ०९ दोहोनीमा बस्ने वर्ष २८ को राधेश्याम कोहारलाई विशेष सुचनाको आधारमा १२ बोर नलकटुवा थान १ सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएकाे छ ।