एसइई नजिताले लियो किशोरीको ज्यान

149








एसइई नतिजाप्रती असन्तुष्ट भएका कारण नै एक किशोरीले आत्महत्या गरेकीछिन् । मृतकमा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भएकी सदीक्षा पौडेल रहेकीछिन् । उनले आज शनिबार दिउँसो चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै झुण्डिएर आत्महत्या गरेकी हुन् ।

सोही स्थानमा श्री बलम्बु माविबाट एसइई परीक्ष दिएकी उनले ३.६ जिपीए ल्याएकी थिईन । उनले एसइई नतिजामा  ‘ए प्लस’ नआएपछि सोचे अनुसार नभएपछि आत्महत्या गरेकी हुन् ।






You might also like
Loading...